COVID Vaccine;के हो यो Covishield ?

कोभिशिल्द खोप सम्बन्धि भिडियो हेर्न लिन्क क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=h7ejfqRbvW0

Q. के हो यो Covishield ?

  • Ans: Covishield vaccine भनेको हाल नेपालमा ल्याइएको CORONA विरुदको खोप हो ।
  • यो खोप खास्मा भन्नु पर्दा Viral Vector प्रकृति् को खोप हो ।
  • यो खोप चाहिं OXFORD विश्वविद्यालय र AstraZeneca company बिचको सहकार्यमा पत्ता लगाएको corona विरुदको खोप हो ।
  • दशिण एसियाको लागि भने Serum Institute of India लाई उत्पादन गर्न अनुमती दिइएको छ।

Q. यो खोपलाई कसरी भन्डारण  गर्नुपर्छ ?

  • यो खोपलाई २-८ डि सेन्टिग्रेड यानि की साधारण फ्रीजको तापक्रममा राख्नपर्दछ (अरु कुनै खोपहरु जस्तै) ।

 

Q. यो खोप कति र कसरी दिइन्छ ?

  • यो खोप 0.५ मि.ली दिइन्छ ।
  • यो खोप पाखुराको माथिल्लो पट्टिको मन्सपेसी जसलाई हामी Deltoid muscle भन्छौं; त्यही दिइन्छ ।
  • यो खोप २ चारणमा दिइन्छ । पहिलो खोप दिइएको २८ दिन पछी दोश्रो खोप दिइन्छ ।

Q. कुन कुन ठाउँमा यो खोप दिइन्छ ?

  • यो खोप हाल नेपाल सरकार ले तोकिएको स्वास्थ्य संस्थामा दिइन्छ(जस्तै जिल्ला अस्पातल, स्वास्थ्य चौकि, प्राथमिका स्वास्थ्य चौकी ) ।

 

Q. यो खोप क-कस्ले लिने ?

  • यो खोप अहिले १८ बर्ष मुनिकाले नलिने ।
  • गर्भवती महिलाले नलिने ।
  • स्तनपान गराइरहेका महिलाले नलिने ।
  • यि बाहेक अरुले लिदा हुन्छ ।

यो खोप लिंदा केहि असरहरु हुन्छ त ?

  • खोप लगाई सकेपछि कसै कसैमा साधारण असारहरु देखिन सक्छ । जस्तै;
  • सुई दिइएको भागमा रातो हुने, सुन्निने, हल्क दुखाई हुने,
  • हल्का ज्वोरो, रुघाखोकि, आलस्यपन,जिउ दुख्ने, मन्सपेसी दुखाई, हाड्जोर्नी दुखाइ, वाकवाकी लग्ने, वान्ता हुने हुन सक्छ ।
  • यस्तो असर देखिएपनी अत्तीन भने पर्दैन, ३-४ दिनमा यो आफै कुम हुँदै निको हुन्छ ।

 

 के जतिल सम्स्या / असरहरु पनि हुन्छ ?

  • कोही कोही लाई हुन सक्छ ।
  • Anaphylactic shock/ Rxn भन्छौ हामी ।
  • यस्तो हुँदा; गाला, ओठ्, जिब्रो सुनिन्ने;
  • श्वास नली पनि सुनिन्ने हुँदा सास फेर्न गाह्रो हुने;
  • जिउ भरी फोका-फोका / डावर आउनी हुन सक्छ ।
  • यस्तो बेला तुरुन्तै उपचार गरिएन भनेए जतिलता बध्दै जान्छ ।
  • तर खोप लगाउदा स्वास्थ्य सेवक अगाडी नै हुनि हुँदा आतिहाल्नु भने पर्दैन । किनेभने उसले यस्को तुरुन्तै रोगथाम गर्न कदम चलिहल्छन् ।
  • Anaphylactic shock/ Rxn देखिएको ब्यक्तिलाई भने दोस्रो चराणको खोप नदिने ।

Q   यो खोपले कतिको काम गर्छ त खासमा ? कतिको असारदार छ यो खोप ?

  • वैज्ञानीक हरुको अनुसन्धान अनुसार यो खोप ६० प्रतिशत भन्दा बढी असारदार छ भन्ने दाबी गरेका छन् ।
  • यो खोप अमेरिकाको US-FDA बाट अनुमती प्राप्त खोप हो ।
  • तैपनी यो खोप लगाउनी बितिकै तुरुन्तै काम गर्छ र coronaबाट बचाउछ भनेर ढुक्क हुनु भने मुर्खता हो । यो खोप ले जिउमा काम गर्न केहि दिन वा महिना लग्न सक्छ ।
  • त्यसैले अझै पनि हामी सावधान हुन भने जरुरी छ ।
  • Mask वा Faceshield लगाउँने;
  • नियमित रूपमा साबुन पानीले हात धुने अथवा HAND SANITIZER ले हात सनिताइज गर्ने ।
  • हुलमुलमा जांदा सावधानी अपनाउने ।
  • सबै जना स्वास्थ्य रहम र सावधानी हरु अपनाउनम्
  • धन्यबाद !